नेपाल राष्ट्र बैंकले शाखा बढाएर भएपनि उपत्यकामा भिड व्यवस्थापन गर्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ वटा मात्रै शाखा खोल्दा धेरै भीड देखिएको उल्लेख गरेको छ । केही शाखाहरु थप सञ्चालनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले काठमाडौं उपत्यकामा कम शाखा संचालन गरेका कारण शाखाहरुमा भिड बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *