नेपाल राष्ट्र बैंकले छिट्टै मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता नारायण प्रसाद पोखरेलले राष्ट्र बैंक छिट्टै मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको  जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘हामी न बजेट पर्किएका थियौँ । न पर्खिन्छौं । हामीले होल्ड गर्नुको कारण हाम्रो आफ्नै प्रयोजनको लागि थियो । बजेटमा सार्वजनिक ऋण,जिडिपी र मुद्रा स्फितिका कुरा आउँछन् । तिनले गर्दा हाम्रो मौद्रिकको कार्यदिशा डाइभर्ट हुन्छ । अर्थ मन्त्रालयले बजेट संशोधन गर्दा ती विषयमा पनि परिमार्जन गर्छ कि भन्ने हाम्रो अनुमान थियो । तर अर्थमन्त्रीले हाम्रो कारण नरोकिएको भनेपछि पर्खिनुको औचित्य देखिएन ।’

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.