मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले शाखाका कर्मचारीहरुलाई तथ्याङ्क विश्लेषण गर्न सिकाउने उद्देश्यले एक्शल तालिम दिएको छ । क्षेत्रगत रुपमा शाखाका व्यवस्थापक तथा कर्मचारीहरुलाई तथ्याङ्क विश्लेषण गरि व्यवसाय प्रवद्र्धन गर्न सहज होस भन्ने उद्देश्यले वेबिनार मार्फत भर्चुअल तालिम दिइएको हो । अघिल्लो साता संस्थाको इटहरी क्षेत्रीय कार्यालय अन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिइएको थियो भने यस साता भरतपुर क्षेत्र तथा बनेपा ब्लक अन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिइएको हो ।

आगामी साता भने बौनिया क्षेत्रका शाखा प्रमुखहरुलाई तालिम दिइने संस्थाका सूचना प्रविधि विभाग प्रमुख इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए । आर्थिक वर्षको शुरुवातमै संस्थाले यस सबै शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापनको तालिम दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]