लघुवित्त न्युज । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले कपिलवस्तुकोे तौलिहवामा थप १ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याई सेवा विस्तार गरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस सिभिल लघुवित्त वित्तीय संस्थाले यस नयाँ शाखा स्थापना गरेसँग संस्थाको शाखा २९ जिल्लामा ६६ वटा शाखा कार्यालयहरुमार्फत लघु वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, यस वित्तीय संस्थाले आगामी दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालनमा ल्याई लघुवित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]