लघुवित्त मर्जर तथा गाभिने सृङ्खलामा घोडाघोडी लघुवित्त वित्तीय संस्था पनि गाभिने भएको छ । उक्त संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा गाभिन लागेको हो । असोज १६ गते शनिबार सम्पन्न घोडाघोडी लघुवित्तको पहिलो विशेष साधारण सभाले सो निर्णय गरेको संस्थाले जनाएको छ । पछिल्लो समय लघुवित्तहरु मर्जर हुने क्रम बढेको छ । लघुवित्तहरुको संख्या घटाउनेगरी थप लाइसेन्स बन्द गर्नुका साथै लघुवित्तको संख्या करिव ३ दर्जनमा झार्ने राष्ट्र बैंकको रणनीति रहेको छ । हाल नेपालमा करिव ७० लघुवित्त वित्तीय संस्थाहरु सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]