लघुवित्त न्युज । मेरो माइक्रोफाइनान्स कम्पनीमा रोजगारी खुलेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले विभागीय प्रदशे प्रमुखका लागि केही, विभागीय अनुगमन एवम कानुनी तथा असुली अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले पुस १८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

हेर्नुहोस् विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

...
‘डिजिटल कारोबार : बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’

महाप्रसाद अधिकारी गर्भनर, नेपाल राष्ट्र बैंक हामी अहिले २१ औँ शताब्दीमा छौं । यो समयसम्म आइपुग्दा डिजिटलाईजेशनले धेरै फड्को मारेको छ । सकभर म नोटमा सही गर्न नपरोस् भन्न चाहन्छु । किनकी हामी प्रविधिको प्रयोगबाट क्यासरहित कारोबारमा पुग्नुपर्ने छ । त्यसो भएमात्रै राज्यलाई फाइदा पुग्नेछ । अर्कोतर्फ यसले बैंक, वित्तीय संस्था र स्वयम् ग्राहकलाई नै फाइदा […]