लघुवित्त न्युज । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले बरिष्ठ प्रबन्धक/सि.ए. (बरिष्ठ प्रबन्धक), प्रबन्धक/सि.ए. (प्रबन्धक), सहायक प्रबन्धक, अधिकृत, अधिकृत/कनिष्ठ अधिकृत (आई.टि), कनिष्ठ अधिकृत, बरिष्ठ सहायक प्रशिक्षार्थी/बरिष्ठ सहायक, वरिष्ठ सहायक(आई.टि), सहायक र कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसइई उत्तिर्ण देखि स्नातकोत्तर तह उत्तिर्ण र विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव भएको कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत्र १४ गते)ले १५ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा ईमेल vacancyunnatimfi2076@gmail.com मार्फत आवेदन दिन सक्नेछन् ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.