गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति समेत बनेको छ । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ । गभर्नर अधिकारी एमाले अर्थमन्त्री युवराज खतिवडाको पालामा नियुक्ति भएका थिए । उनलाई विहीबार बसेको मन्त्रीपरिषदको बैठकले हटाएको जनाइएको छ । उद्यपी उक्त सूचना भने शुक्रबार साँझ मात्रै बाहिर ल्याइएको छ । उनीमाथि लागेका मुख्य आरोपहरु यस्ता छन् ।

  • अनुशासनहीन काम गरेको ओरोप
  • संस्थाको गोपनीयता कायम गर्न नसकेको
  • गोप्य कुराहरु चुहाएको
  • अर्थमन्त्रीविरुद्ध लागिपरेको
  • अर्थतन्त्र ध्यस्त पार्न सक्रिय भएको
  • विदेशबाट रकम आउन रोक लगाएको
...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.