लघुवित्त न्यूज । महिला लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फेरि कृष्णप्रसाद न्यौपानेले निरन्तरता पाउनुभएको छ ।

लघुवित्तको यही २४ मा बसेको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गरेको हो।

कम्पनीका अनुसार उहाँकाे दोस्रो कार्यकाल असार १ गतेदेखि सुरु हुनेछ। न्यौपानेलाई करारमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.