लघुवित्त न्यूज । जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण गर्नको लागि लेखापरिक्षकमा एनएस एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स अनामनगर काठमाडौंलाई नियुक्त गरेको हो ।

साथै कम्पनीले उक्त आर्थिक वर्षको लेखापरीक्षण कार्य गरे वापत भ्याट सहित ३ लाख ३९ हजार रुपैयाँ पारिश्रमिक प्रदान गर्ने र लेखापरिक्षणको सिलसिलामा आतेजाते यातायात खर्च, बास खर्च, खाना नास्ता खर्च यर्थात बिलको आधारमा भुक्तानी हुने जानकारी गराएको छ ।

...
लघुवित्तमैत्री सरकारी नीति आवश्यक छ : जनार्दन देव पन्त (सीईओ निर्धन उत्थान)

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यस लघुवित्तले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जालमार्फत आफ्नोसेवा प्रदान गर्दै आएको छ । साथै यस लुघवित्तका सीईओ पन्त लघुवित्त कार्यक्रमका साथै नेपाली अर्थतन्त्रको बारेमा पनि विशेष जानकार मानिनुहुन्छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको योगदान […]