लघुवित्त न्यूज । सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झनकराज ढुङ्गेलले राजीनामा दिनुभएको छ । क्यापिटलको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले सीईओ ढुङ्गेलको राजीनामा स्वीकृति गरेको छ ।

३३ वर्ष बैंकिङ्ग क्षेत्रको अनुभव संगालेका ढुङ्गेल साढे २ बर्ष अर्थात् ३० महिनामा नै क्यापिटलबाट बिदा हुनुभएको हो । ढुङ्गेललाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको थियो तर सञ्चालक समितिले दबाव दिएपछि राजीनामा दिन बाध्य भएको बताइएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.