लघुवित्त न्यूज । आगामी मौद्रिक नीति २०७९/८० को लागि लघुवित्त संघ नेपालले १० बुँदे सुझाव पेश गरेको छ ।

लघुवित्तका संचालकहरु आवद्द संघले आगामी आर्थिक बर्षको लागि मौद्रिक नीतिमा लघुवित्त क्षेत्रको सुधार गर्न विभिन्न १० बुँदे सुझाव पेश गरेको हो ।

सुझावमा लघुवित्त कम्पनीले आवश्यकताका आधारमा हकप्रद र ऋणपत्र निष्काशन गर्न पाउनु पर्ने, लघुवित्तले संचय कोष, नागरिक लगनी कोष, सामाजिक सुरक्षा कोष जस्ता संस्थाबाट ऋण लिन पाउनु पर्ने, सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थामार्फत संचालन गर्नु पर्ने लगायतका विषयलाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोध गर्नुपर्ने उल्लेख छ ।

 

...
लघुवित्तमैत्री सरकारी नीति आवश्यक छ : जनार्दन देव पन्त (सीईओ निर्धन उत्थान)

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यस लघुवित्तले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जालमार्फत आफ्नोसेवा प्रदान गर्दै आएको छ । साथै यस लुघवित्तका सीईओ पन्त लघुवित्त कार्यक्रमका साथै नेपाली अर्थतन्त्रको बारेमा पनि विशेष जानकार मानिनुहुन्छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको योगदान […]