लघुवित्त न्यूज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वीजरलयाण्ड जानुहुने भएको छ ।
असार ११ र १२ गते स्वीजरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन स्वीजरल्याण्ड जान लाग्नुभएको हो ।
स्वीजरल्याण्डमा जानका लागि गभर्नर अधिकारीलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति समेत दिइसकेको छ ।