लघुवित्त न्यूज । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सेयर बजारमा समस्या देखिएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री शर्माले सेयर बजारको समस्यालाई समाधान गर्न राष्ट्र बैंक,धितोपत्र बोर्ड सरोकारवाला निकायको समिति बनाउने काम भएको पनि जानकारी गराउनुभयो ।

मौद्रिक नीतिमा गरेको त्रुटीले गर्दा समस्या देखिएको उहाँको भनाइ छ ।

...
लघुवित्तमैत्री सरकारी नीति आवश्यक छ : जनार्दन देव पन्त (सीईओ निर्धन उत्थान)

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यस लघुवित्तले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जालमार्फत आफ्नोसेवा प्रदान गर्दै आएको छ । साथै यस लुघवित्तका सीईओ पन्त लघुवित्त कार्यक्रमका साथै नेपाली अर्थतन्त्रको बारेमा पनि विशेष जानकार मानिनुहुन्छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको योगदान […]