लघुवित्त न्यूज । दुई वटा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । असार १४ गते मंगलबार समीट लघुवित्त वित्तीय संस्था र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये समीट लघुवित्तको २५.२८५४ प्रतिशत अर्थात ९ लाख ९७ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, जनउत्थान लघुवित्तको २५ प्रतिशत अर्थात २ लाख ९२ हजार ८१२ कित्ता बोनस सेयर थपिएको हो ।

यससँगै दुवै संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.