१६ असार ०७९, काठमाडौं ।  बिपिडब्लू लघुवित्त वित्तीय संस्थाले साधरण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। सेयर निष्काशनका लागि संस्थले नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ।

बोर्डबाट निष्कासन अनुमति पाएपछि लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ । यस लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ।

लघुवित्तले जारी पुँजीको ३२.३३ प्रतिशत रकमको आईपीओ जारी गर्नेछ। कम्पनीको गत पुस ३० गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds