लघुवित्त न्यूज । एनएमबि लघुवित्त वित्तीय संस्था लघुवित्तमा रोजगारीको अवसर खुलेको छ। लघुवित्तले एक सूचना प्रकाशित गर्दै अधिकृत श्रेणीमा विभागीय प्रमुख (आन्तरिक लेखा परिक्षण) माग गरेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट सिए, सिपिएस जस्ता तह हासिल गरेका वा वित्त लेखा विषयमा स्नातकोत्तर तह हासिल गरी बैंक तथा वित्तीय संस्थामा ३ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा कम्पनीको वेबसाइट www.nmbnicrofinance.com मार्फत अनलाइन फारामहरु भएका विवरणहरु भरी  आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds