लघुवित्त न्यूज । लघुवित्त संस्थाहरुले अब डिबेन्चर जारी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि जारी गरेको मौद्रिक नीति मार्फत लघुवित्तहरुलाई उनीहरुको पुँजीकोष बराबरको डिबेन्चर जारी गर्न पाउने व्यवस्था गरेको हो। त्यस्तै लघुवित्त वित्तीय संस्थाहरुले अब बैंकहरुबाट आधारदरमा २ प्रतिशत थप गरेर कर्जा तथा सापटी लिन पाउनेछन।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.