लघुवित्त न्यूज । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । आइतबार संस्थाले एक सूचना प्रकाशित गर्दै ५ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले निक्षेप सम्बन्ध प्रबन्धकमा १ जना, निक्षेप सम्बन्ध अधिकृत, एसिसिए वा सेमी क्वालिफाइड सिए, उपप्रदेश प्रमुख र शाखा प्रमुखमा केही संख्या कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता सामान्य प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरी लघुवित्त तथा बैंकिङ क्षेत्रमा केही वर्ष कार्यअनुभव भएको कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन २२ गते) ले १५ दिन अर्थात भदौ ५ गते भित्र संस्थाको वेभसाइट  https://www.nicasialaghubitta.com/careers  मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

 

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.