लघुवित्त न्यूज । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय डुमरियाले आफ्ना सदस्यहरुलाई सौर्य बोरिङ  Solaar water pump जडानको लागि सहुलियत कर्जा प्रवाह गरेको छ । एक कार्यक्रम गरी सदस्यको खेतमै संस्थाको सहयोगमा सौर्य बोरिङ जडान गरिएको हो ।

कर्जा माग गरेको २/३ दिनमै उक्त सेवा दिएको संस्थाका अनुगमन अधिकृत राम किशोर प्रसाद कुशवाहाले जानकारी दिनुभयो । हाल यो सेवा मधेश प्रदेशको सबै शाखाबाट सेवा लिन सकिने समेत उहाँले जानकारी गराउनुभयो । यस्ता सेवा मेरो माइक्रोले मलाई दिएकोमा धन्यबाद दिँदै कृषकको अनुहारमा खुसी छाएको पनि उहाँको भनाइ छ ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.