कर्मचारीहरुको नयाँ तलब सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् सबै तहका कर्मचारीको १५ प्रतिशत तलब बढाउने घोषणा गरिएको थियो । संसदमा घोषणा गरिए भन्दा बढी तलब बढाउन खोजिएको भन्दै आलोचना भएपछि संसदमा घोषणा गरिए अनुसार नै कर्मचारीको तलब वृद्धि गरिएको छ ।

मन्त्रिपरिषदको बैठकले साउन १ गतेदेखि लागु हुने गरि तलब वृद्धि गरेपछि अर्थ मन्त्रालयले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहमा विभिन्न तहमा कार्यरत कर्मचारीको तलब सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेका तलब अनुसार सबैभन्दा धेरै तलब नेपाल सरकारका मुख्य सचिवको ७७ हजार २११ रुपैयाँ र सबैभन्दा कम प्रथमस्तरको कार्यालय सहयोगीको तलब २४ हजार ७०२ पुगेको छ । यस्तै नेपाली सेनाका प्रधानसेनापतिको तलब समेत मुख्य सचिव बराबर नै छ ।

हेर्नुहोस् कुनको कति ?


...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.