लघुवित्त न्यूज । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा सुशिला श्रेष्ठ नियुक्त हुनुभएको छ। लघुवित्तको भदौ १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालक समितिमा चयन गरेको हो ।

संचालक समितिको बैठकले उहाँलाई भदौ १७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds