लघुवित्त न्यूज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसियटिभ (सार्फी)को उपाध्यक्षमा चयन हुनुभएको छ । सेप्टेम्बर ७ मा आयोजित एक समारोहकाबीच सार्फीको औपचारिक शुभारम्भ गर्दै उहाँ उपाध्यक्षमा चयन हुनुभएको हो ।

उक्त समारोहकाबीच सार्फीको औपचारिक सुभारम्भ समेत भएको छ । सो समारोहमा एएफआईमा आबद्ध केन्द्रीय बैंक र अन्य सदस्य संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । माल्दिभ्सको केन्द्रीय बैंक माल्दिभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम अध्यक्ष र गनर्भर महाप्रसाद अधिकारी सार्फीको उपाध्यक्षमा चयन भएको हो। समारोहमा माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्रमशः अध्यक्ष र उपाध्यक्षको हैसियतमा उद्घाटन मन्तव्य राख्नुभएको थियो ।

गभर्नर अधिकारी अलायन्स फर फाइनान्सियल इन्क्लुजन (एफआई) र सेन्ट्रल बैंक अफ जोर्डनको संयुक्त आयोजनामा सन २०२२ सेप्टेम्बर ५–८ मा जोर्डनको डेड सीमा आयोजित ‘ग्लोबल पोलिसी फोरम’ २०२२’ मा सहभागी हुनुभएको थियो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds