लघुवित्त न्यूज । निक्षेप तथा कर्जा सुरक्षण कोषले डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई पुरस्कृत गरेको छ । कोषले सबैभन्दा बढी कर्जा सुरक्षण गर्ने डिप्रोक्स लघुवित्तलाई पुरस्कृत गरेको हो ।

कोषका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा सुरक्षण गरेको डिप्रोक्स लघुवित्तले १८ अर्ब सुरक्षण गरी ३ करोड ६४ लाख प्रिमियम बुझाएको जानकारी गराएको छ । कोषले आफ्नो ४९औं वार्षिकोत्सवको अवसरमा डिप्रोक्स लघुवित्तलाई सम्मान गरेको हो ।

...
संस्थागत विकासका लागि लघुवित्तमा मर्जर आवश्यक : विमला योगी(सिईओ, जाल्पा लघुवित्त)

विमला योगी सिईओ, जाल्पा  सामुदायिक लघुवित्त २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरु रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरामा छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोतर्फ अगाडि बढाइरहेको छ । १६ करोड चुक्तापुँजी रहेको लघुवित्तले ५ करोड २२ लाखको ५ लाख २२ हजार […]

Sorry, no posts matched your criteria.

This will close in 20 seconds