लघुवित्त न्यूज । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालकमा महेश्वर प्रसाद जोशीलाई नियुक्त हुनुभएको छ । संस्थाको संचालक समितिको असोज ७ गते बसेको बैठकले जोशीलाई नियुक्त गरेको हो ।

प्रदिप नरसिंह रायमाझीको चारवर्षे कार्यकाल असोज ७ गते समाप्त भएको हुँदा उक्त पदमा जाशीलाई नियुक्त गरेको छ ।

...
बैंकहरुमा ब्याजदर बढ्नाले बेहालको अवस्था सिर्जना भएको छ : प्रकाशराज शर्मा

प्रकाशराज शर्मा अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ एवम् सिईओ, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको […]

Sorry, no posts matched your criteria.