Skip to main content
११ कार्तिक २०८२, सोमबार
स्वाभिमान लघुवित्तको सीईओमा कृष्णराज चौधरी नियुक्त

स्वाभिमान लघुवित्तको सीईओमा कृष्णराज चौधरी नियुक्त

स्वाभिमान लघुवित्तको सीईओमा कृष्णराज चौधरी नियुक्त

लघुवित्त न्यूज । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज चौधरीलाई नियुक्त गरिएको छ । उनलाई कम्पनीले फागुन १ गतेदेखि लागु हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार बिहान ९ः३० बजे बसेको १०१ औं बैठकको निर्णयले चौधरीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।