Skip to main content
३० आश्विन २०८२, बिहीबार

राष्ट्रिय नीति

लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकको नयाँ सर्कुलर, लचिलो बन्यो राष्ट्र बैंक(पूर्णपाठ)

लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकको नयाँ सर्कुलर, लचिलो बन्यो राष्ट्र बैंक(पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंक लघु वित्त कम्पनीहरु प्रति पहिलेको तुलनामा थप लचिलो बनेको छ । मंगलबार जारी गरेको सर्कुलरमा राष्ट्र बैंकले अब लघुवित्तहरुलाई सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न अनुमति दिने व्यवस्था गरेको छ । तर उनीहरुले त्यस्तो लगानीलाई प्राथमिक पुँजीकोषमा गणना गर्न भने पाउने छैनन्। नेसनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस […]

लघु उद्यमलाई कर्जा दिँदा धितोमा राखिएको परियोजनाको बीमा अनिवार्य(पूर्णपाठ)

लघु उद्यमलाई कर्जा दिँदा धितोमा राखिएको परियोजनाको बीमा अनिवार्य(पूर्णपाठ)

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले लघु उद्यमलाई कर्जा दिँदा धितोमा राखिएको परियोजनाको बीमा अनिवार्य गरिएको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको सञ्चालन मार्गदर्शन, २०८१ मा यस्तो व्यवस्था गरिएको हो। लघु उद्यम सञ्चालनका लागि परियोजना नै धितोमा रहने गरी प्रवाह भएको कर्जाको हकमा लघुवित्त संस्थाले परियोजनाको बीमा अनिवार्य रुपमा गर्ने अभ्यासलाई प्रवर्द्धन गर्ने […]

लघुवित्तको निष्क्रिय कर्जा उच्च, कुनको कति ?

लघुवित्तको निष्क्रिय कर्जा उच्च, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षमा अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा बढेको छ । केही संस्थाहरुको भने यस्तो कर्जा घटेको छ । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आरएसडीसी लघुवित्त वित्तीय संस्थामा २.५७ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा यो लघुवित्तको निष्क्रिय कर्जा १.४९ प्रतिशत थियो । गत आवको पहिलो त्रैमासमा ३.९२ […]

राष्ट्र बैंकको रिक्स म्यानेजमेन्ट गाइडलाइन्स : लघुवित्तको जोखिम न्यूनीकरण गर्ने लक्ष्य

राष्ट्र बैंकको रिक्स म्यानेजमेन्ट गाइडलाइन्स : लघुवित्तको जोखिम न्यूनीकरण गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि ‘जोखिम व्यवस्थापन मार्गदर्शन–२०२४’ जारी गरेको छ । केन्द्रीय बैंकले विश्वव्यापी वित्तीय संकटको पछिको समयमा, जोखिम व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू केन्द्रीय बैंक र अन्य सोसँग सम्बन्धीत निकायको प्रमुख नीतिगत चासो बनिसकेको भन्दै जोखिम व्यवस्थापन मार्गदर्शन जारी गरेको जनाएको हो । केन्द्रीय बैंकले जोखिम व्यवस्थापन बिना कुनैपनि लघुवित्त संस्थाले […]

लघुवित्तका साढे ५ सय ऋणी कालोसूचीमा

लघुवित्तका साढे ५ सय ऋणी कालोसूचीमा

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका साढे ५ सय ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । ऋण नतिर्ने आन्दोलनका कारण असुली प्रभावित भएपछि कालो सूचीमा पर्नेको संख्या बढेको हो । कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को असोज २३ गतेसम्ममा लघुुवित्तका ५ हजार ४२७ ऋणी कालो सूचीमा परेका छन् । २०८० असारसम्ममा ६७४ […]