वित्तीय साक्षरता र उद्यमशीलताको शुभारम्भ(तस्बिरहरु)
वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु गर्दै आएको मिडिया इन्टरनेशनलले वित्तीय साक्षरता र उद्यमशीलताको शुभारम्भ गरेको छ । वित्तीय साक्षरतालाई उद्यमशिलतासँग जोडेर वित्तीय साक्षरता र उद्यमशिलताका सम्बन्धमा नयाँ कार्यक्रमको शुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । यस कार्यक्रम देशव्यापी गर्ने लक्ष्य राखिएको छ ।
सदस्यहरुलाई सीप सिकाउँदै गणपति लघुवित्त(फोटोफिचर)
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय रुपा कास्कीले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको क्षमता अभिवृद्धिका लागि एक दिने व्यवसायिक कुशन बनाउने तालिम सञ्चालन गरेको छ । संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २० जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सहभागीहरुलाई शाखा प्रबन्धक सुनिता पुलामी थापा मगरले मन्तव्यमार्फत स्वागत गरेको […]