Skip to main content
१० मंसिर २०८२, मंगलवार

अन्तरवार्ता

सिइओको नियुक्ति र बर्खास्तीमा नियमनकारी निकायको हस्तक्षेप राम्रो होइन

सिइओको नियुक्ति र बर्खास्तीमा नियमनकारी निकायको हस्तक्षेप राम्रो होइन

कोभिडका कारण सिंगो विश्व अर्थतन्त्र प्रभावित भएको छ । जसको प्रभावबाट नेपाल समेत अछुतो रहेन । नेपाल सानो अर्थतन्त्र भएको मुलुक हो । कोभिडले नेपालको अर्थतन्त्रमा विषेशगरी बैंक तथा वित्तीय क्षेत्रमा पारेको प्रभाव बर्तमान अवस्था एंवम सरकारले चाल्नुपर्ने कदमबारे बरिष्ठ अर्थविद् तथा धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीसँग बैंकिङ खबरले विशेष कुराकानी गरेको […]

कोरोनाले लघुवित्त र विपन्नबर्गलाई गम्भिर संकटतिर धकेल्दैछ -भगवती चौधरी

कोरोनाले लघुवित्त र विपन्नबर्गलाई गम्भिर संकटतिर धकेल्दैछ -भगवती चौधरी

भगवती चौधरी लघुवित्त अभियन्ता हुन् । विकास र समृद्धि अनि आम नागरिकको आर्थिक उन्नतीका लागि उनको महत्वपूर्ण योगदान रहँदै आएको छ । लघुवित्त क्षेत्रबाट हजारौं महिलालाई उद्यमशीलताको बाटोमा डोहोर्याएकी उनी हाल फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्ष छन् । कोरोना संक्रमणको सन्त्रासमा हाल कायम भएको निषेधाज्ञा तथा यस अघिको लकडाउनले ग्रामिण अर्थतन्त्र तथा माइक्रो लेवलको […]

लघुवित्त मर्जरमा व्यक्तिगत स्वार्थ सबैभन्दा बाधक – टेकबहादुर बोहोरा

लघुवित्त मर्जरमा व्यक्तिगत स्वार्थ सबैभन्दा बाधक – टेकबहादुर बोहोरा

लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंक लागिपरेका बेला पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जरको बाटोतिर लागिरहेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त वित्तीय संस्थाहरु आफैं मर्जरमा जान थालेका छन् । स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनु पर्ने विज्ञहरु बताउँछन् । यसैबिच […]