लघुवित्त बैंकले फेरिएको मुहार : १० हजारले बनायो लाखौँको मालिक
कल्पना सिवाकोटी (जलेश्वर, महोत्तरी)- सुरुमा मैले स्वाबलम्बन विकास बैंक जलेश्वरबाट १० हजार रुपैँया ऋण लिएर दाउरा व्यापार सुरु गरे । विस्तारै आफ्नो व्यवसायलाई निरन्तरता दिँदै गए । लगानी र आम्दानी पनि बढाएँ । अहिले म सक्षम बनिसकेकी छु । दाउरा व्यापार सँगसँगै बाख्रा व्यवसाय पनि गर्दै आएकी छु । यसबाट पनि राम्रो प्रतिफल प्राप्त गरेकी […]
लघुवित्तले फेरिएको हर्कजित र दिपाको सफलताको कथा
काठमाडौं । ईलामको सुर्योदय नगरपालिका वडा नं. ११ बैशाखेका हर्कजित राई एक सामान्य कृषक हुनुहुन्छ । उहाँको ३ जना सन्तान र श्रीमती दिपा राईसहित ५ जना हुनुहुन्छ । आफ्नो खेतीको आम्दानीबाट ३ महिना खान नपुग्ने भएपछि परिवार पाल्न विदेशिन बाध्य हुनुपरेको यथार्थ उहाँमा छ । वैदेशिक रोजगारीका लागि ५ वर्ष दुबई गई अत्यन्तै कष्टकर काम […]
लघुवित्तले फेरिएको देवीकाे जीवन
काठमाडौं । रोल्पा जिल्लाको मिझिङ –९ मिझिङ गाउँमा महरा परिवारमा जन्मिएकी हुन देवी विष्ट । वि.सं. २०३९ साल मंसिर १५ गते बाबु चन्द्र बहादुर महरा र आमा सन्तमाया महराको कोखबाट जन्मिएकी हुन् उनी । धेरै टाढाका अनिल विष्टसँग वि.सं.२०५७ साल भाद्र १८ गते विवाह गरेकी उनको हाल १ छोरी १९ वर्षकी र १ छोरा १३ […]