लघुवित्तमा ऋण नतिर्नेहरु बढेको बढ्यै, के केन्द्रीय बैंकले लघुवित्तलाई कम वास्ता गर्दैछ ?
लघुवित्त / बैंकहरुका खराब ऋणी जस्तै लघुवित्त क्षेत्रमा पनि ऋण नतिर्ने ग्राहकको संख्या उच्च रहेको पाइएको छ । आर्थिक मन्दी, ऋण मिनाहा आन्दोलन र दोहोरो कर्जाको समस्याले ग्रस्त लघुवित्त क्षेत्र थप दबावमा परेको छ । समयमै ऋण फिर्ता गर्न नसक्ने ग्राहकको संख्या अकल्पनीय रुपमा बढ्दा संस्थाको कर्जा असुलीमा समस्या भएको पाइएको छ । नेपाल राष्ट्र […]
नेरुडे लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण
कञ्चनपुर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा–८ काभ्रे अन्तर्गत सुदूरपश्चिम तथा कर्णाली प्रदेश मातहतको पुनर्वास नगरपालिका–३ आईबीआरडी शाखा कार्यालयद्वारा मृतक दान सिंह धनाडीको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको छ। मोटरसाइकल र अटो दुर्घटनामा परि असार २१ गते उपचारका क्रममा निधन भएका पुनर्वास नगरपालिका–२ मोतिबस्तीका ५० वर्षीय अटो चालक धनाडीको परिवारलाई बीमा स्वरूप […]
नेशनल लघुवित्तका ग्राहकलाई निसर्ग अस्पताल र मष्टा एग्रोमा छुट
लघुवित्त न्यूज डटकम । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारी र ग्राहक सदस्यहरूको सुविधा तथा सेवामा पहुँच बढाउने उद्देश्यले दुई फरक क्षेत्रमा छुट सम्झौता गरेको छ । लघुवित्तले निसर्ग अस्पतालसँग उपचार सेवामा छुट सम्झौता गरेको हो । अनुगमन कार्यालय अत्तरिया, कैलालीका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. […]
निर्धन उत्थान लघुवित्त दोधारा चाँदनीद्वारा छात्रवृत्ति रकम वितरण
लघुवित्त न्यूज । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चादनी (स्वास्थ्य चौकीबजार) ले आफ्नो संस्थामा आबद्ध सदस्यका छोरा-छोरी लाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ । दोधारा चादनी नगरपालिका वडा नं.२ स्थित लठ्ठाघाट महिला समुहकी सदस्य मना देवी ठगून्नाको छोरा शिशिर ठगून्ना र दोधारा चादनी नगरपालिका वडा नं.७ स्थित गुरुङ बस्ती महिला समुहकी […]
जनउत्थान सामुदायिक लघुवित्तमा खुल्यो रोजगारी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै ४ पदमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक लगायतका पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि एसएलसीदेखि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने […]
नेरुडे मिर्मिरे लघुवित्त कञ्चनपुरको वित्तीय साक्षरता कार्यक्रमः कर्जाको सही सदुपयोग गर्न सुझाव
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालय बनसमिति कञ्चनपुरले केन्द्र प्रमुख गोष्ठी,वित्तीय साक्षरता तथा गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । झलारीस्थित होटेल भ्यू टपको सभाहलमा सम्पन्न कार्यक्रमको सभाध्यक्षता शाखा कार्यालय बनसमितिद्धारा संचालित केन्द्र नं. १२ की केन्द्र प्रमुख बिन्दु भाटले गरेकी थिइन् । यस्तै कार्यक्रममा प्रमुख अतिथिको […]
विजय लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
लघुवित्त न्यूज । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्यूठान जिल्लाको विजुवारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता दैनिक जीवनसँग जोडिएको विषय साथै वित्तीय स्थायित्वको आधारशिल पनि भएको हुँदा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिहरुलाई वित्तीय प्रणालीमा समाबेश गर्न, समुदायमा वित्तीय सचेतना जगाउने उद्देश्य राखी उक्त कार्यक्रम आयोजना गरिएको हो । […]
उपकार लघुवित्तका सदस्यहरुलाई व्यवसायिक तालिम
लघुवित्त न्यूज । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय कोहलपुरको आयोजनामा शाखा कार्यालय सम्झना बाँकेका करिब ३५ जना सदस्यहरुलाई व्यवसायिक पशुपालन तालिम प्रदान गरेको छ । उक्त तालिममा संस्थाका सदस्यहरु केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो । तालिम पशु प्राविधिक बालकिसुन थारुले प्रशिक्षण दिएका थिए । कार्यक्रममा शाखा प्रबन्धक सुमित्रा महतरा क्षेत्रीले यस तालिमले ग्राहक […]
स्वाभिमान लघुवित्तको सीईओमा कृष्णराज चौधरी नियुक्त
लघुवित्त न्यूज । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज चौधरीलाई नियुक्त गरिएको छ । उनलाई कम्पनीले फागुन १ गतेदेखि लागु हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बिहान ९ः३० बजे बसेको १०१ औं बैठकको निर्णयले चौधरीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको […]
लक्ष्मी लघुवित्तको नाफा १ करोड ७५ लाख
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ६ महिनामा डेढ करोड बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा १ करोड ७५ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यद्यपि, यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १८.२७ प्रतिशत कमी हो । गत आवको सो अवधमिा कम्पनीले […]