Skip to main content
१० मंसिर २०८२, मंगलवार
कोरोनाले लघुवित्त र विपन्नबर्गलाई गम्भिर संकटतिर धकेल्दैछ -भगवती चौधरी

कोरोनाले लघुवित्त र विपन्नबर्गलाई गम्भिर संकटतिर धकेल्दैछ -भगवती चौधरी

कोरोनाले लघुवित्त र विपन्नबर्गलाई गम्भिर संकटतिर धकेल्दैछ -भगवती चौधरी

भगवती चौधरी लघुवित्त अभियन्ता हुन् । विकास र समृद्धि अनि आम नागरिकको आर्थिक उन्नतीका लागि उनको महत्वपूर्ण योगदान रहँदै आएको छ । लघुवित्त क्षेत्रबाट हजारौं महिलालाई उद्यमशीलताको बाटोमा डोहोर्याएकी उनी हाल फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्ष छन् । कोरोना संक्रमणको सन्त्रासमा हाल कायम भएको निषेधाज्ञा तथा यस अघिको लकडाउनले ग्रामिण अर्थतन्त्र तथा माइक्रो लेवलको उद्यमशीलतामा परेको प्रभावलाई हामीले उनीसँग कोरोना प्रभावका बारे गहिरो विश्लेषण गर्ने कोशीस गरेका छौं । प्रस्तुत छ लघुउद्यमशीलता र लघुवित्त क्षेत्रमा कोरोना प्रभावका बारे भगवती चौधरीसँग बैंकिङ खबरका लागि आशुतोष अर्यालले गरेको कुराकानीको सम्पादीत अंश :