वित्तीय साक्षरता र उद्यमशीलताको शुभारम्भ(तस्बिरहरु)
वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु गर्दै आएको मिडिया इन्टरनेशनलले वित्तीय साक्षरता र उद्यमशीलताको शुभारम्भ गरेको छ । वित्तीय साक्षरतालाई उद्यमशिलतासँग जोडेर वित्तीय साक्षरता र उद्यमशिलताका सम्बन्धमा नयाँ कार्यक्रमको शुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । यस कार्यक्रम देशव्यापी गर्ने लक्ष्य राखिएको छ ।
