Skip to main content
११ कार्तिक २०८२, सोमबार
जनउत्थान सामुदायिक लघुवित्तमा खुल्यो रोजगारी

जनउत्थान सामुदायिक लघुवित्तमा खुल्यो रोजगारी

जनउत्थान सामुदायिक लघुवित्तमा खुल्यो रोजगारी

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै ४ पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक लगायतका पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि एसएलसीदेखि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेद्वारले संस्थाको वेबसाइट करियर https://www.jucbank.com.np/categories/careerमा गई आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिने छ ।