Skip to main content
१० मंसिर २०८२, मंगलवार
नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकले प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई जिम्मेवारी तोकेको छ । २०८२ कार्तिक १९ गतेदेखि लागू हुनेगरी पौडेललाई प्रबक्ताको जिम्मेवारी दिईएको हो । पौडेल केन्द्रीय बैंकमा मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् । वि.सं २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलले हालसम्म बेंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागहरुमा काम संहालीसकेका छन् ।